Logo बैशाख ७, २०७८ मंगलबार


बारमा कडा प्रतिस्पर्धा, प्रगतिशील समूहको अग्रता

चण्डेश्वर श्रेष्ठलाई ३१५४ र सुनीलकुमार पोखरेलेलाई ३०२७ मत


काठमाडौं । नेपाल बार एशोसिएशनको नेतृत्वमा प्रगतिशील र प्रजातान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा भइरहेको छ । बार एशोसिएशन निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको गणनामा प्रगतिशील पेशागत तथा समावेशी समूहले झिनो मतले अग्रता लिएको छ ।

डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)ले प्रगतिशील समूहलाई पछ्याइरहेको छ । अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गर्नुभएको छ । (डिएलएका सुनीलकुमार पोखरेलले ३ हजार २७ मत पाउनु भएको छ । अन्य पदमा दुबै समूहबीच कडा प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।