Logo बैशाख २, २०७८ बिहीबार


फेरि अर्को सुन काण्ड, विमानस्थलमा झण्डै ६ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ८१४ ग्राम सुनसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

विमानस्थलमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले १ पुरुष र ३ महिलासहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बबिता जैन, सुनिता, सरिता र जतिन जैन रहेका छन् । उनीहरुबाट बाला, सिक्रीलगाएतका सुनका गहना बरामद भएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी सन्दिप भण्डारीले बताउनुभयो ।

बरामद भएको सुनसहित भारतीय नागरिक थाइलाअन एअर एससी २२० बाट काठमाडौं अवतरण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।