२०७५ चैत ३० गतेको राशिफल

मेष– भेटघाटको अवसर पाइनेछ , किनमेलमा व्यय हुनेछ ।
वृष– यात्रामा सास्ती हुनेछ , बढी खर्च व्यहोर्नु पर्नेछ ।
मिथुन– धनको सरसहयोग पाइनेछ , लगानीमा फाइदा मिल्नेछ ।
कर्कट– रोजगारीको लाभ पाइनेछ, अरुको मन जित्न सकिनेछ ।
सिंह– मित्रजनबाट काम सफल हुनेछ , परोपकारमा मन जानेछ ।
कन्या– कार्य अधुरो हुनेछ , विसन्चो बढ्नेछ ।

तुला– छोटो यात्रा हुनेछ , मिलेमतोमा काम बन्नेछ ।
वृश्चिक– विरोधी पर जानेछन् , ऋणकोभार कम हुनेछ ।
धनु– विद्यामा प्रगति हुनेछ, सरसापटले काम बन्नेछ ।
मकर– चिन्ताले सताउनेछ, पारीवारिक मनमुटाव हुनेछ ।
कुम्भ– काममा बोझ थपिनेछ, छोटो यात्रा हुनेछ ।
मीन– सम्पत्तिको कारोवार बढ्नेछ , खानपिनमा रमाइलो मिल्नेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४, पशुुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।