Logo बैशाख ६, २०७८ सोमबार


सरकारको आलोचना गर्दा २ सेना कारबाहीमा

काठमाडौं । सेना परिचालन सम्बन्धी प्रस्तावित विधेयक प्रावधान गलत रहेको भनी सार्वजनिक अभिव्यक्ति दिएका सेनाका २ पूर्वसहायक रथीलाई कारबाही गरिएको छ ।

रक्षामन्त्रालयका निर्देशनमा सैनिक मुख्यालयले पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई पत्र पठाइ सचेत गराइएको छ । बानियाँ र बस्न्यातले सेना परिचालन विधेयकको विषयलाई लिएर सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा उनीहरूलाई पत्राचार गरिएको हो ।

बानियाँ र बस्न्यातले सेना परिचालन विधेयकको विषयलाई लिएर सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा उनीहरूलाई पत्राचार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।