Logo बैशाख ३, २०७८ शुक्रबार


बदामभित्र चरेस, विमानस्थलबाट पक्राउ

काठमाडौं । पछिल्लो समय लागूऔषध कारोबार बढेको छ । लागूऔषध कारोबार प्रतिबन्ध गरेपनि अपराधिहरुले विभिन्न तरिका निकालेर लागूऔषधको कारोबार बढाइरहेका छन् ।

पाकिस्तान विमानस्थलका एक प्रहरी अधिकारीका अनुसार आफ्नो कार्यकालमा सबैभन्दा अनौठो घटना लागूऔषध कारोबारका अपराधी समात्नु भएको बताएका छन् । उनले भनेका छन् विमानस्थलमा सुडकेश, स्किन कम्प्युटर लगायतका साधनबाट लागूऔषध कारोबार हुने गर्दथे तर बदामभित्र चरेस हालेर कारोबार गर्ने अपराधिलाई समात्नु मेरा लागि ठूलो प्रशंसनीय काम हो ।

आफ्नो कार्यकालमा उक्त घटना पत्ता लगाउनु आफ्नो जीवनको प्रशंसनीय कार्य भएको उल्लेख गरे । चरेस बदाम भित्र हालेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…