यस्तो छ आजको मौसम

काठमाडौं । देशकाे सबै जसो भू–भागमा आइतबार वर्षाको सम्भावना रहेको छ । देशको पूर्वी तथा मध्य र पश्चिमी भे–भागमा हावाहुरी चल्नुकाे साथै मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार राति देशभरि सबै जसो भूभागमा वर्षाको सम्भावना देखिएको छ । देशको पुर्वी र मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी भेगमा मेघ गर्जनका साथ वर्षाको संभावना देखिन्छ। तराईका केही स्थानमा हुरी चल्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।