Logo बैशाख ५, २०७८ आइतबार


नेपालमा ९ लाखलाई डिप्रेशन

काठमाडौं । नेपालमा डिप्रेशन हुनेको संख्या बढ्दै गएको छ । विभिन्न तनावले डिप्रेशन हुनेगर्छ । त्यहीकारणले डिप्रेशन हुनेहरुको संख्या बढ्दै गएको हो ।

मुलुकमा डिप्रेशन भएकाहरु ८ लाख ९० हजार जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबार तथ्यांक सार्वजनिक गरेको हो ।

संगठनको अनुसार विश्वमा ३० करोड भन्दा बढीलाई डिप्रेशनको समस्या छ । गरिबी बेरोजगारी र अन्य विभिन्न कारणले डिप्रेशन बढ्दै भएको संगठनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।