Logo बैशाख ६, २०७८ सोमबार


अमिताभलाई पाकिस्तानी बन्ने अफर आएपछि…

काठमाडौं । भारतीय चर्चित एवं लोकप्रिय नेता अमिताभ बच्चनलाई पाकिस्तानी भूमिकाको प्रस्ताव आएको छ । अमिताभलाई ओस्कार विजेता साउन्ड डिजाइनर रेसल पोक्युटीले निर्देशन गर्न लागेको चलचित्रमा पाकिस्तानी अभिनेताको भूमिकाको प्रस्ताव गरिएको हो ।

पहिले उनले यो फिल्मको लागि समय दिएका थिए तर अहिले भने समय नमिलेको भन्दै उनले यस फिल्मबाट हात झिक्न लागेका छन् । उनले पनि फिल्म छोड्नुको कारण समय नभएर बताउँदै आएका छन् । रसलले अमिताभको समयलाई धेरै समयदेखि पर्खदै आएका थिए तर अहिले आएर अमिताभले चलचित्रमा काम नगर्ने टुङ्गोमा पुगेका हुन् ।

उसो त भारतीय मिडियाले पाकिस्तानीको भूमिका निर्वाह गनुपर्ने भएपछि अमिताभले चलचित्रनै नगर्ने भएको बताउँदै आएका छन् । यसबारेमा आधिकारिक रुपमा अमिताभकले भने केही बताएका छैनन् । पछिल्लो समय बिग्रेको भारत र पाकिस्तानको सम्बन्धको कारण पनि अमिताभले चलचित्र छाडेको धेरैको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…