Logo बैशाख ५, २०७८ आइतबार


हावाहुरीबाट वृद्धाको मृत्यु

रौतहट । देवाही गोनाही नगरपालिका–३ देवाहिटोलमा हावाहुरीबाट एक वृद्धाको मृत्यु भएको छ । मंगलबार बिहान आएको हावाहुरी ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरको छानो उडाएको र त्यसैले च्यापेर उनको मृत्यु भएको थियो । हावाहुरीसँगै आएको असिना पानीले स्थानीयका घरहरुका छाना उडेका छन् भने रुखहरु ढलेका छन् । विद्युत सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।