Logo बैशाख ६, २०७८ सोमबार


त्रिभुवन विमानस्थलमा दिनदहाडै खुलेआम जुवा(भिडियोसहित)

काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक कक्षमा दिनदहाडै तास खेलिरहेको दृष्य सार्वजनिक भएको छ । विदेशी मुलका व्यक्तिहरु सयौँ यात्रु र प्रहरीको कुनै प्रवाह नगरी तास खेलिरहेका देखिन्छन् । कसैले उनीहरुलाई रोक्ने प्रयास गरेको समेत देखिदैन ।

विदेशी विमानस्थलमा यसरी नेपालीहरुले तास खेलिरहेको दृष्य भेटिए के हुन्थ्यो होला ? धेरैलाई अचम्मित तुल्याएको छ । कानुनको खिल्ली उडाउँदै निर्वाध रुपमा तास खेलिरहेका विदेशीकै कारण त्ष्स वरपर बसिरहेका बालबालिकाको मनस्थितिमा कस्तो असर पर्ला, के बुझ्लान ? कसैले ध्यान दिएको देखिदैन ।

भिडियो हेर्नुहोस्ः–

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…