Logo बैशाख ६, २०७८ सोमबार


राजपाको कार्यकर्ता तहमा निर्देशन

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्षमण्डलले बैशाख ४ गते जिल्लास्तरमा बृहत्त कार्यक्रमको आयोजना गर्न निर्देशनात्मक विज्ञप्ति जारी गरेको छ ।

जिल्लास्थित पार्टीका विभिन्न तहका नेता, कार्यकर्ताहरु भेला भई आवश्यक सुझाव, सल्लाह र समस्यासम्बन्धि अन्तरक्रिया गर्न राजपाले भनेको छ । ४ गतेको बैठकमा उठेका बिषय र सुझावहरु पर्यवेक्षक मार्फत् केन्द्रीय अध्यक्षमण्डलमा पुग्नेछन् ।

५ गते बृहत्त अन्तरक्रिया हुनेछ । र आएका सुझावहरुलाई पार्टीको केन्द्रस्तरबाट निष्कर्षमा पुर्याइने छ । बैशाख ७ गते पार्टीको स्थापना दिवसलाई भव्यताका साथ मनाउने राजपाको निर्णय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…