Logo बैशाख २, २०७८ बिहीबार


पबजी खेल प्रतिबन्ध


काठमाडौं । मुलुकमा पबजी खेल प्रतिबन्ध भएको छ । पबजी नेपाल दूरसञ्चार प्राधिकरणले बिहिबारदेखि प्रतिबन्ध लगाएको हो ।

सरकारले पबजी खेलको कारण आत्महत्या समेत हुन थालेपछि त्यसलाई प्रतिबन्ध लगाइएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पबजीको कारण आत्महत्या समेत भएको पाइएको जानकारी गराउँदै त्यही कारण त्यसलाई प्रतिबन्धित गरिएको बताउनु भएको छ ।

बालबालिका पछिल्लोसमय पबजीमै झम्मिन थालेका छन् । यही खेलको कारण कतिपय बालबालिकाको पढाई बिग्रिएको अभिावकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।