Logo बैशाख २, २०७८ बिहीबार


जेठ १० गते स्ववियु चुनाव !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनबीच बिहिबार संयुक्त बैठक बसेको छ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा बसेको बैठकमा वैशाखको अन्तिम साता वा जेठ १० गतेभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव त्रिविले राखेको अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले बताउनुभएको छ ।

निर्धारित समयमा निर्वाचन नहुँदा नयाँ पुस्ता माथि घोर अन्याय भएको भन्दै प्रस्ताव आएको छ । स्ववियुमा देखिएका एकाध विकृति समेत हरेक दुई–दुई वर्षमा हुने निर्वाचनले हल गर्दै जाने हुँदा समयमै निर्वाचन गरी विद्यार्थीको बलिदानी पूर्ण संघर्षबाट स्थापित स्ववियुको जगेर्नामा जुट्नु नै आजका विद्यार्थी संगठनहरुको प्रधान दायित्व रहेको उपाध्यक्ष आचार्यले बताउनुभयो।

बैठकमा अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत, विजय गौतम, अखिल(छैठौं)का अध्यक्ष विमल पोखरेल सहित नेक्राविसंघ, वैद्य , विप्लव, क्रान्तिकारी, नयाँ शक्ति, संघीय समाजवादी निकट विद्यार्थी संगठनका नेताहरूकाे समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…