जागिरको अवसर (सूचनासहित)

काठमाडौं । निजामति कर्मचारी अस्पतालमा विभिन्न पदका लागि जागिर खुलेको छ । शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले आवेदन भनिएकाे छ । २०७६ बैशाख १३ गतेसम्म अस्पतालको कार्यालयमा सम्पर्क गर्न भनिएको छ । फामेसी सहायक, रेडियोग्राफर, ल्याब टेक्निसियन, बायोमेडिकल टेक्निसियन, कम्प्युटर टेक्निसियन, इलेक्ट्रिकल ओवरसियर, प्रशासन उपसहायक र प्रशासन सहायकमा पदमा एक वर्षे करारका लागि आवेदन खुलेको हो ।
