पति वियोगपछिको श्वेताको पहिलो फिल्म ‘कान्छी’ (भिडियोसहित)

काठमाडौं । नायिका श्वेता खड्काको फिल्म ‘कान्छी’ को युटुयुबमा प्रिमियर भएको छ । शुक्रबार बुढासुब्बाको युटुयुब च्यानलबाट उनले फिल्म सार्वजनिक गरेकी हुन् ।

पति श्रीकृष्ण श्रेष्ठको निधनपछि पहिलोपटक श्वेताले अभिनय तथा निर्माण गरेको फिल्म गत वर्ष फागुन ४ गते प्रदर्शनमा आएको थियो । फिल्मा एउटा अमर प्रेम र समर्पणको कथामा प्रेमको अर्थ खोज्ने प्रयास गरिएको छ ।

यो फिल्ममा गाउँले प्रेमकथामा आधारित फिल्ममा श्वेतालाई दयाहाङ राईले साथ दिएका छन् । ‘कान्छी’ मा श्वेता र दयासँगै कलाकारहरु नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ । भने आकाश अधिकारीले निर्देशनमा गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…