स्वकीय चाहियो, तलब मासिक ३५ लाख

काठमाडौं । तपाईंको अनुमानमा एक असिस्टेन्टको तलब मासिक रुपमा जम्मा एक लाख डेढ लाख हुनसक्छ । तर यहाँ एकजना धनाढ्यले आफ्नो लागि नयाँ असिस्टेन्ट खोजिरहेका छन् । जसलाई प्रत्येक महिना ५२ हजार डलर अर्थात् ३५ लाख रुपैयाँ तलब दिने उनको घोषणा रहेको छ । यसकालागि ती व्यक्तिले विज्ञापन समेत गरेका छन् । तपाईंपनि यो जागिरमा आवेदन दिन सक्नुहुन्छ ।

२६ वर्षीया अष्ट्रेलियन अर्बपतिको नाम मैथ्यू लेपरे हो । जसले सामाजिक सञ्जालमा जागिरका लागि विज्ञापन गरेका हुन् । लेपरेले भनेका छन् उनलाई हरेक समय आफूसँग बस्ने स्वकीय चाहिएको छ । लेपरेले मासिक तलब ३५ लाख भारतीय रुपैयाँमात्र नभइ यातायात, खानपिन र अन्य स्वास्थ्योपचार समेत वेहोर्ने बताएका छन् । लेपरेको यो पोष्ट सामाजिक सञ्जालमा भाइरल भएको छ । यो जागिरका लागि ४० हजार निवेदन परेका छन् । जसमा करिब ३० हजार महिलाको आवेदन परेको छ ।

लेपरेले सामाजिक सञ्जालमा जागिर खोज्नका निम्ति ‘The coolest job in the world’ भनेर टाइटल शेयर गरेका छन् । उनका ४ कम्पनी छन् । उनको ई–कर्मससँग जोडिएको व्यापार हो । लेपरेको एक हप्ताको कमाई ८५७६४ हजार डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यसअघि नियमित बुलेटिनमा विभिन्न जिल्लाका २ सय २६ जनामा संक्रमण भएकाे बताइएकाे थियाे ।

काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाइ इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । उडान प्रतिबन्धका कारण विभिन्न वायुसेवा कम्पनीलाई दैनिक…

काठमाडौं । नेपालमा सोमबार फेरि २२६ कोरोना संक्रमित थपिएका छन् । मुलुकको विभिन्न ठाउँमा उल्लेखित संख्यामा थप कोरोना संक्रमिण पुष्टि…

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज…

संक्रमणबाट बचाउनु जति आवश्यक छ उनीहरुलाई मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि त्यति नै जरुरी रहेको छ ।

मेष– भातृ सहयोग मिल्नेछ , नयाँ योजनाको काम बढ्नेछ । वृष– मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ । मिथुन– पारिवारिक…