Nic

नयाँ वर्षमा जनताको विशेष साँगीतिक प्रस्तुती (फोटो फिचर)

काठमाडौं । जनता टेलिभिजनले नयाँ वर्ष २०७६ शुभआगमनमा विशेष साँगीतिक कार्यक्रम प्रसारण गर्ने भएको छ । ख्यातिप्राप्त राष्ट्रिय कलाकारका साथमा साँगीतिक कार्यक्रम प्रसारण हुनेछ । ख्यातिप्राप्त राष्ट्रिय कलाकारका साथमा साँगीतिक कार्यक्रम प्रसारण हुनेछ ।

आज राति १० देखि १ बजेसम्म प्रसारण हुने सांगीतिक कार्यक्रममा कुन्ती मोक्तान, प्रवेशमान शाक्य, सत्य/स्वरुपराज आचार्य, धिरज राई, प्रश्ना शाक्य, अजर जंगम, उदेश श्रेष्ठ, सुनिल गिरीलगायतका ख्यातिप्राप्त गायक गायिकाको बेजोड प्रस्तुती रहनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वीघाटको पानी यहाँ आउने र त्यसले नुहाएमा अनेकौ चर्मरोग निको हुन्छ भन्ने किंवदन्ती छ ।बाइधारा क्षेत्रमा शीतलामाई र गुहृयेश्वरीको पूजा…

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।