‘अहिले नेकपामा कमरेड प्रचण्ड पनि बेरोजगार छन्’ (भिडियोसहित)

घनश्याम भुषाल
‘हाम्रो लडाइँ यही छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सामना गरिरहेको चुनौती के हो भने ‘कताबाट जाने ? ’

‘एक जना व्यक्ति– पार्टी अध्यक्ष छन् । प्रधानमन्त्री छन् । उनैले पार्टी चलाउँछन् । मन्त्री , सांसद सबै बनाउँछन् । राजनीतिक नियुक्ती गर्छन् । कसैलाई काम दिन्छन् वा दिँदैनन् , उनैले गर्छन् । ’

‘ हामी अहिलेको भन्दा राम्रो तरिकाले पार्टी चलाउन सक्छौं । ’

नेकपाका स्थायी समिति सदस्य तथा माक्र्सवादी दर्शनका ज्ञाता घनश्याम भुषालको सनसनीपूर्ण अन्तरवार्ता –जनता टेलिभिजनको बिचार मन्थन कार्यक्रम ‘द भ्यू ’ मा आइतबार साँझ ८ः ४५ बजे सुन्न र हेर्न नभुल्नु होला ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।