Nic

२०७६ वैशाख २ गतेको राशिफल


मेष– आयश्रोत बढ्नेछ । सन्तानले प्रगति गर्नेछन् ।
वृष– घरमा किचलो हुनेछ । स्वास्थ्यमा समस्या देखिन्छ ।
मिथुन– दौडधुपमा दिन बित्नेछ । यात्रा सफल हुनेछ ।
कर्कट– बोलीको प्रभाव रहनेछ । धनको कारोबार बढ्नेछ ।
सिंह– शंकाले चिन्ता हुनेछ । निर्णयको अभाव रहनेछ ।
कन्या– बाधाको सामना गर्नुपर्नेछ । अचानक क्षति हुनेछ ।

तुला– आम्दानी बढ्नेछ । सोचेको कुरा पाइनेछ ।
वृश्चिक– नोकरीमा लाभ मिल्नेछ । आत्मप्रशंसा हुनेछ ।
धनु–भाग्यले साथ दिनेछ । सामाजिक व्यस्तता बढ्नेछ ।
मकर– खानपिनले गडबढ गर्नेछ । फाइदा अरुले लिनेछन् ।
कुम्भ– प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । माया प्रेम पाइनेछ ।
मीन– ऋणको भार कम हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४, पशुुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…