Nic

२०७६ वैशाख ३ गतेको राशिफल


मेष– अध्ययनले साथ दिनेछ । कलामा रुचि जानेछ ।
वृष–बिमार आउन सक्नेछ । अशान्तिले बाधा गर्नेछ ।
मिथुन– दाजुभाइको सुख मिल्नेछ । सानो यात्रा तय हुनेछ ।
कर्कट– बोलीले काम बन्नेछ । खानपिनमा मस्त भइनेछ ।
सिंह –मित्रजन भेटघाट हुनेछ । वैवाहिक कुरा चल्नेछ ।
कन्या– सामान हराउन सक्नेछ । चिन्ताले बाधा दिनेछ ।

तुला– राम्रो आम्दानी हुनेछ । आयश्रोतको पहिचान मिल्नेछ ।
वृश्चिक– उद्देश्य प्राप्ती हुनेछ । रोजगारीमा लाभ मिल्नेछ ।
धनु– ठुलाबडाले साथ दिनेछन् । धार्मिक भावना आउनेछ ।
मकर– अचानक बाधा हुनेछ । काम अधुरो रहनेछ ।
कुम्भ– व्यवसायिक यात्रा हुनेछ । प्रेममा प्रगति देखिन्छ ।
मीन– गुप्त शत्रु जाग्नेछन् । मुद्दामामिलामा राहत हुनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४, पशुुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ । वृष– कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ…

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो