ईंजिनियर युवतीमाथि डाक्टरको अश्लिल हर्कत

काठमाडौं । ईंजिनियरिङकी एक छात्रामाथि चेकजाँचका क्रममा डाक्टरले अश्लिल हर्कत गरेको खुलासा भएको छ । जब उनी चेक गर्न क्लिनिक पुगिन् त्यहाँ उनले नसोचेको कुरा व्यहोर्नुभयो । यो सनसनीपूर्ण घटना दिल्ली–एनसीआर नोएडाको हो ।

नोएडाको होम्योपैथिक क्लिनिक चलाइरहेका एक प्रख्यात डाक्टरले ईंजिनियर छात्राका साथ गलत हर्कत गरेको खुलासा भएपछि उनलाई प्रहरीले गिरफ्तार गरेको छ । नोएडा सेक्टर २० का प्रभारी निरीक्षक राजवीर सिंह चौहानका अनुसार २० वर्षीया छात्रा मृर्गी रोगबाट ग्रस्त थिइन् । उनी लामो समयदेखि त्यहाँ उपचार सेवा लिँदै आएकी थिइन् ।

राजवीरका अनुसार छात्रा मार्च १७ मा औषधी गर्न त्यहाँ गएकी थिइन् । डाक्टरले चेकजाँचका क्रममा उनीमाथि यौनदुव्र्यवहार गरेका थिए । औषधी गर्ने भन्दै उनले गलत काम गर्न शुरु गरे । पीडितले आफ्ना आमाबुवालाई भनेपछि घटना बाहिरिएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।