Nic

१३ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी (नामावलीसहित)

काठमाडौं । तेह्न जना पूर्वप्रधानन्यायाधीशले अझैपनि सरकारी गाडी फिर्ता गरेका छैनन् ।
२०६८ मंसिर २२ गते सर्वोच्चलेनै दिएको आदेशमा प्रधानमन्त्री र प्रधानन्यायाधीशलाई दिएको गाडीलगायतका सुविधा बन्द गर्न दिएको आदेशको उल्लघंन गर्दै पूर्वप्रधानन्यायाधीशले अहिले सरकारी गाडी प्रयोग गर्दै आएका छन् ।

अहिले पनि तेह्न पूर्वन्यायाधीशले सरकारी गाडीको प्रयोग गर्दै आइरहेका छन् । को को हुन् त उनीहरु ?

ओमप्रकाश मिश्र
गोपाल पराजुली
सुशीला कार्की
कल्याण श्रेष्ठ
रामकुमारप्रसाद शाह
दामोदरप्रसाद शर्मा
मीनबहादुर रायमाझी
दिलीपकुमार पौडेल
हरिप्रसाद शर्मा
केशवप्रसाद उपाध्याय
मोहनप्रसाद शर्मा
ओमभक्त श्रेष्ठ
सुरेन्द्रप्रसाद सिंह

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो त्यतै पल्ला भारी हुने अवस्था बनेको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…