Nic

मधेशमा हर्षोल्लासका मनाइयो सिरुवा

सप्तरी । तराई–मधेशका जिल्लाहरुमा हर्षोल्लासका साथ आज (सोमवार) जुडशीतल (सिरुवा) मनाईएको छ ।

नयाँ वर्षको आगमनसँगै प्रत्येक वर्ष वैशाख २ गते यो पर्व विशेष महत्वका साथ तराईका जिल्लाहरुमा मनाईने गरिन्छ । एका बिहान आफूभन्दा ठूला बडाहरुबाट टाउँकामा चिसो पानी थापेर आशिर्वाद ग्रहण गर्नुका साथै खानाको विभिन्न परिकार तथा पकवानहरु पकाएर खाने तथा खुवाउने चलन छ ।

थारु समुदायमा सिरुवाको नामले मनाईने यो पर्व सामाजिक सद्भाव, भाइचारा, आदर्श एवम् सम्बन्ध बिस्तार गर्ने पर्वको रुपमा रहेको छ । सिरुवा पर्वमा देवीदेउतालाई बासीभात, आँपको चिचिलाको चटनी, खानाको परिकार, दुध, दही आदी चढाईने गरिन्छ ।

यो पर्वको राति कसैको घरमा चुलो बालिदैन । पूजा गरिसकेपछि रातमा खाना नपकाउने र चुल्होलाई एक रात आराम दिनुपर्ने धार्मिक मान्यता रहिआएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी, राष्ट्रिय गान ५ः०२ योग दर्शन÷एरबिक्स ५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तीर्थ पर्यटन…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…

गणतन्त्रको पनि दिनगन्ति शुरु हुन्छ कि भन्ने हामीलाई चिन्ता लागिरहेको छ ।'

अहिले जस्तो सजिलो भ¥याङ थिएन । रुख काटेर साँघु वनाएर गइयो ।’

मुलुकको हरेक कार्यक्रममा अतिथिहरु ढिलो पुग्छन् । त्यसबाट आयोजक र सहभागीलाई सास्ती हुने गरेको छ ।

आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गर्दै विद्यार्थिले नाराबाजी गरेका हुन् ।