Nic

२०७६ वैशाख ४ गतेको राशिफल

मेष– खेलकुदमा मन जानेछ , मित्रता कायम हुनेछ ।
वृष– अध्ययनले निरन्तरता पाउनेछ , पुत्र सुख मिल्नेछ ।
मिथुन– कलह बढ्नेछ , रिसले समस्या आउनेछ ।
कर्कट– दाजुभाइको सहयोग पाइनेछ , छोटो यात्रा हुनेछ ।
सिंह– धनको कारोबार बढ्नेछ । बाेलीको प्रभाव पर्नेछ ।
कन्या– जोश जागरले काम बन्नेछ , पहिचान स्थापित हुनेछ ।

तुला – धनको व्यय हुनेछ , शंका अशान्तिले सताउनेछ ।
वृश्चिक– सम्पति लाभ हुनेछ , फाइदा बढी मिल्ने्छ ।
धनु –इज्जत बढ्नेछ , राजनीतिक फाइदा आउनेछ ।
मकर– सामाजिक भावना बढ्नेछ , विदेशका काममा सन्तुष्टि मिल्नेछ ।
कुम्भ– रोगले बाधा गर्नेछ । काममा अड्चन आउनेछ ।
मीन– प्रेममा खुशी मिल्नेछ , व्यवसायिक यात्रा बन्नेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।