बसन्तपुर र स्वयम्भूबीचका सम्पदाकाे गुरू याेजना तयार


काठमाडौं । काठमाडौं महानगरपालिकाले बसन्तपुर र स्वयम्भूबीचका रहेका सम्पदाकाे गुरु योजना तयार पारेको छ । महानगरले विश्व सम्पदा सूचीमा रहेका यी दुई स्थानबीचको करिब २२ सय दूरीको गुरु योजना बनाएको हो ।

बसन्तपुर र स्वयम्भूबीच रहेका सम्पदा संवद्र्धन तथा पर्यटक विकास गर्ने उदेश्यले गुरु योजना बनाइएको महानगरले जनाएको छ । महानगरले मंगलबार पत्रकार सम्मेलन गरेर गुरु योजनाबारे जानकारी गराएको छ ।

गुरु योजना विश्व सम्पदा दिवस पारेर आउँदो अप्रिल १८ गते सार्वजनिक गरिने भएको छ । बसन्तपुर र स्वयम्भबीच हनुमान ढोका, काष्ठमण्डप, मरुगणेश, सन्तानेश्वर महादेव, मरुबही, मिच्या गल्ली, सुन्त गल्ली, नरदेवी र डल्लु चौतारा लगायतका २० सम्पदा छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।