Nic

केवल टिभीमा काम गर्दा करेन्ट लागेर मृत्यु

चितवन । भरतपुरमा एक व्यक्तिको केवल टेलिभिजमा काम गरिहेको बेला करेन्ट लागेर मृत्यु भएको छ । भरतपुर भरतपुर महानगरपालिका वडा नम्बर १५ मंगलपुरका ४० वर्षीय हेमराज गुरुङको करेन्ट लागेर मृत्यु भएको हो ।

गुरुङलाई वडा नम्बर २६ मिलनचोकमा केवल टेलिभिजनको पोलमा काम गरिहेको बेला करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते गुरुङकाे उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने निर्णय गरेको…

समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदी पुल निर्माणमा गम्भीर त्रुटी भएको जनाउँदै पप्पुलाई कारवाही गर्न निर्देशन हो ।

गोलबजार नगरपालिका वडा नम्बर ४ का रञ्जित साहले भन्सार छलेर ल्याएको समाजमा बार्गेनिङ गर्दा प्रहरी हवल्दार अशोककुमार यादव पक्राउ परेका…

काठमाडाैं । पूर्वशिक्षामन्त्री डिआर पौडेलको परिवारमा एकपछि अर्को बज्रपात भएको छ । पौडेलको दाजुको निधन भएको महिनादिन नपुग्दै डिआरको पनि…

मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ६ का ५८ वर्षीय उद्धव गौतम र ५९ वर्षीय हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

गुठीसम्बन्धी कानुन एकीकरण तथा संशोधन गर्न बनेको विधेयक २०७५ को व्यापक विरोध हुँदै आएको पनि समाचारमा विश्लेषण गरिएको छ ।