कवि तिमल्सिना पक्राउ, साहित्यकारद्वारा भत्र्सना


काठमाडौं । कवि ठाकुरप्रसाद तिमल्सिना पक्राउ परेका छन् । रसुवाली कवि तिमल्सिनालाई नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा संलग्न भएको भन्दै प्रहरीले बालाजुबाट पक्राउ गरेको हो ।

कवि तिमल्सिना पक्राउप्रति साहित्यकारहरुले भत्र्सना गरेका छन् । तिमल्सिना पक्राउप्रति सहित्यकारुहरुको संस्था प्रगतिशील लेखक संघ र समाजवादी लेखक संघले आपत्ति जनाएको छ ।

‘ कुनै पनि चित्तबुझ्दो कारण नदेखाई सामान्य अवस्थामा एक सर्जकको गिरफ्तारीले अभिव्यक्ति स्वतन्त्रतामाथि लगाम लगाउन एकपछि अर्को श्रृंखला तयार गरिरहेको स्पष्ट देखिन्छ’ समाजवाली लेखक संघद्वारा प्रकाशित हुनुहुन्छ, ‘त्यसैले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सम्पूर्ण सर्जकलाई उभिन अपिल गर्दै रसुवाली कविलाई यथाशीघ्र रिहाइ गर्न जोडदार माग गर्दछौं ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई नेकपाको स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।