Nic

यु–१९ विश्वकप छनौटः नेपाल कुवेतसँग भिड्दै, विश्वकप खेल्न यस्तो समीकरण आवश्यक

काठमाडौं । १९ वर्षमुनिका आईसीसी एसिया विश्वकप छनौट प्रतियाेगितामा नेपाल अहिले कुवेतसँग भिड्दैछ ।

खेल नेपाली समय अनुसार बिहान पौने ८ बजेदेखि मलेसियाको किनरारा एकेडेमी ओभलमा शुरु भएको छ । टस जितेर पहिला फिल्डिङ रोजेपछि कुवेतले अहिले ब्याटिङ गरिरहेको छ ।

आजको खेल जितेर मात्र नेपाल विश्वकप खेल्ने स्थितिमा नपुग्ने देखिएको छ । त्यसको लागि ओमानले युएईलाई पराजित गर्नुपर्ने देखिन्छ । ४ खेल खेलेको नेपालले तीन खेलमा जित निकालेको छ भने एक खेलमा पराजय बेहोरेको छ ।

अहिलेसम्म अपराजित रहेको युएई ८ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । यदि आजको खेल जितेको खण्डमा युएईले २०२० मा हुने १९ वर्षमुनिको विश्वकप खेल्नेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ योग–एराविक्स५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० किताबका कुरा८ः०० अंग्रेजी समाचार…

मेष– व्यस्तता बढ्नेछ, काममा सफलता मिल्नेछ । वृष– कुटुम्ब सहयोग मिल्नेछ, भोजनको सुख पाइनेछ । मिथुन– सहयोगमा दिन बित्नेछ, मित्रजन भेटघाट हुनेछ…

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।