भारतमा हावाहुरी : मृतको संख्या ७८ पुग्यो (अपडेट)

काठमाडाैं । भारतका विभिन्न राज्यमा आएको हावाहुरीका कारण मृत्यु हुनेकाे संख्या ७८ पुगेकाे छ । सयाैँ घाइते भएका छन् ।

सबैभन्दा बढी राजस्थान र उत्तर प्रदेश प्रभावित भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार राजस्थानमा चट्याङले चार बालबालिकासहित ११ को ज्यान गएको छ ।

भारतको गुजरात र अहमदावाद राजकोट, पटनालगायत अन्य कैयौं जिल्ला आँधीबाट प्रभावित छन् । भारतको मौसम तथा जलवायु विभागले बिहीबार देशका अधिकांश भागमा भारी वर्षा हुने अनुमानगरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।