नवलपरासी बम विस्फोट

नवलपरासी । कावासोती नगरपालिका वडा नम्बर २ मा बम विस्फोट भएको छ ।

बिहीबार बिहान साढे १० बजे भएको विस्फोटमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको हो । सोही स्थानमा बोरामा बेरिएको अर्को शंकास्पद वस्तु फेला परेको छ । घटनास्थल तर्फ नेपाली सेनाको टोली गएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।