Nic

चौधरी ग्रुपले कृति अवार्डको मुख्य प्रायोजन गर्ने


काठमाडौं । चौधरी ग्रुपले नेपाल विज्ञापन संघले आयोजना गर्न लागेको एघारौं कृति अवार्डको मुख्य प्रायोजन गर्ने भएको छ ।

काठमाडौंमा बिहिबारआयोजित कार्यक्रममा चौधरी ग्रुपले मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापत्रमा संघका अध्यक्ष रविन्द्रकुमार रिजाल र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले हस्ताक्षर गर्नुभयो ।

नेपाल आइस एघारौं कृति अवार्ड नाम दिइएको कार्यक्रम भदौ पहिलो साता आयोजना गरिने नेपाल विज्ञापन संघको तयारी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष – राजनीतिको लाभ मिल्नेछ । काममा प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी…

राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।

अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने,  राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ । 

वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश राष्ट्रिय एकताका लागि मार्गदर्शन हुने बताउनुभएको छ ।