पूर्वसांसद यादव पक्राउ

सप्तरी । पूर्वसांसद विश्वनाथप्रसाद यादव पक्राउ परेका छन् । नक्कली उपभोक्ता समिति बनाएको आरोपमा उनी बिहीबार पक्राउ परेका हुन्।

नक्कली उपभोक्ता समिति बनाएको प्रकरणमा सोधपुछका लागि नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र विष्टले बताउनुभयो । प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम एकलौटी रुपमा लिने उद्देश्यले उनले नक्कली उपभोक्ता समिति बनाएको आरोप लागेको छ ।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनपछि मधेशी तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका समानुपातिक सांसद रहेको बेला सांसद साह रातो पासपोर्ट काण्डमा मुछिएका थिए । हाल उनी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय सदस्य छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।