Nic

१२०० पाउन्डको मान्छे अट्ने फर्सी (भिडियोसहित)


काठमाडौं । समान्यतया ४–५ किलोको फर्सी हामी सबैले देखेका छौं । तर १२ सय पाउन्डको मान्छे अट्ने फर्सी भन्ने बित्तिकै हामीलाई आश्चर्य लाग्नसक्छ । तर यो यथार्थ हो ।

‘डेलिमेल अष्ट्रेलिया’ नामको फेसबुक पेजमा अपलोड गरिएको यो भिडियोमा फर्सी काट्नलाई मेसिनको प्रयोग गरेको देखिन्छ ।

१२ सय पाउन्डको फर्सी भित्र साना बालबालिका मात्र होईन फर्सी काट्ने बयस्क मान्छे समेत सहजै अटाएको दृष्य बडो रोमाञ्चक लाग्छ ।

भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।