Logo कार्तिक ९, २०७७ आइतबार


जिप खस्दा एकको मृत्यु १० घाइते

आशिषबहादुर सिंह

बझाङ । खप्तड छान्ना गाउँपालिकामा आइतबार दिउँसो जिप खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

से १ ज ७१८ नम्बरकाे जिप गाउँपालिकाको वडा नम्बर २ स्थित निममा सडकबाट खसेकाे हो । दुर्घटनामा खप्तड छान्नाका शिवराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये ३ को अवस्था गम्भीर र ७ जनाकाे स्थिति सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।