Nic

गौरवको निर्देशनमा ‘काली काली’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । दुर्गा साउद र सुशिल सिलवालको स्वरमा ‘काली काली’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीत शनिबार सङ्स नेपालबाट सार्वजनिक गरिएको हो ।

गायिका दुर्गा साउदको आफैले कोरेका शब्दमा संगीत भरेकी छन् । सन्दिप कार्की ढलीको संगीत संयोजनले गीतको भाव खुलेको छ । सन्तोष लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा माला लिम्बू र ईश्वर मल्लको अभिनय रहेको छ ।

उत्तम हुमागाईँको छायांकन र ललित सिंह साउतको सम्पादन रहेको भिडियोको निर्देशन गौरव गिरीले गरेका हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।