शर्मिलाको गीतमा एलिसा राईको ठुम्का (भिडियोसहित)

काठामाडौं । चर्चित मोडल एवं कुशल नृत्याङ्गना एलिसा राई र प्र्याङकर एलिस राई अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका शर्मिला राईको स्वरमा रहेको ‘ठुम्का’ मा युवा गीतकार डि.पी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ‘ठुम्का’ मा एलिसा राई र एलिस राइका साथमा आकाश राइ र आनन्द गुरुङलगायतका कलाकारले अभिनय हेर्न सकिन्छ ।

लामो समयको विश्राम पछि भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ। निर्देशक रुम्बाले गीतको मर्मअनुसारनै भिडियो उतारिएको बताउनुभयो । भिडियोलाई डश म्युजिक नेपालको आधिकारिक यूट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।