Logo मंसिर ९, २०७७ मंगलबार


घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ

फाइल तस्बिर

विद्यानन्द राम
राजविराज ।
सप्तरीको सुरुङ्गा नगरपालिकाका वडा नंम्बर ५ वडाध्यक्षलाई २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।

वडाध्यक्ष मोहम्मद शिल्टु मिर्या सोमबार बिहान अख्तियार दुरुपयोग अनुसनधान आयोग टोली सहित गएको प्रहरीले पक्राउ गरेको हो ।

अहिले मुचुल्का उठाउने काम भईरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।