‘चीन भ्रमण उपलब्धिमूलक’


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी)नेकपा)का वरिष्ठ नेता माधवकुमार
नेपालले चीन भ्रमण अत्यन्त्रै उपलब्धिमूलक भएको बताउनु भएको छ ।

बेइजिङमा आयोजित नेपाल ‘चाइना वेल्ट एण्ड रोड इनिसिएटिभ’ दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन ३ दिनको लागि चीन जानुभएका पूर्व प्रधानमन्त्री नेपाल आइतबार फर्कनु भएको छ ।

‘भ्रमण अत्यन्तै राम्रो, सौहार्दपूर्ण र उपलक्धिमूलक रह्यो’ भ्रमणबाट फर्केपछि उहाँले भन्नुभयो, ‘सम्मेलनमा मलाई पनि आफ्नो धारण राख्न दिइएको थियो । मैले पिपुल टु पिपुल कनेक्टिभिटी बिषयमा धारणा राखे ।’

राष्ट्रपति विद्यादेवी भण्डारीसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको सहभागिता रहेकोसम्मेलनमा पूर्व प्रधानमन्त्री नेपालले ‘पिपुल टु पिपुल कनेक्टिभिटी’ बिषयमा धारणा राख्नु भएको थियो ।

सम्मेनको क्रममा पूर्व प्रधानमन्त्री नेपालले चीनका राष्ट्रपति सी जिन फिङसहित विभिन्न मुलुकका राष्ट्रमूमुख तथा सरकार प्रमुखहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।