कपासमा लागेको आगो नियन्त्रण

बाँके । नेपालगञ्जस्थित शारदा कपास उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेर २५ मिनेट जाँदा उद्योगमा लागेको आगो मध्यान्हपछि निभाउन सकिएको थियो । दमकल, प्रहरी,र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

सटर लागिरहेको बेला एक्कासी कसरी आगो लाग्यो भन्ने बारे केही खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

उद्योगबाट अचानक धुँवाको मुस्लो निस्केको देखेर स्थानीइले प्रहरीलाई खवर थरेका थिए । आगलागीबाट करिव ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।