Logo मंसिर १२, २०७७ शुक्रबार


६० वर्षीय बुवाको कुटेर हत्या, छोरो फरार

सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा छोराको कुटाइबाट बुवाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर १४ विष्णपुर टोल बस्ने ६० वर्षीय जगदिश रामको शनिबार राति मृत्यु भएको हो ।

निजकै ३२ वर्षीय छोरा देवकुमार रामले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका जगदिशको स्थानीय मेडिकल रामपुर मल्हनियामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कुटपिट गर्ने देव कुमार रामको फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…