Nic

अवैज्ञानिक चिन्तनले हामी पछि परेका हौँ

झलनाथ खनाल
नेपालका एकाध समूह बाहेको सबै कम्युनिष्ट दलहरु अधारभूत रुपमा एक भएका छन् । नेपालले समाजवाद निर्माणका लागि अरुको नक्कल नगरी आफ्नै रोल मोडल, तौर तरिका निर्माण नगरेसम्म समाजवाद निर्माण गर्न सकिदैँन ।

हामी अहिलेसम्म एकाइसौं शताव्दीमा पुगेका छौं संसार आर्थिक र समाजिक रुपमा अगाडि बढ्दै गएको छ । तर हामी अहिलेपनि समाजिक समस्या फसेका छौँ ।

हाम्रो राष्ट्रियता अहिलेपनि कमजोर रहेको छ । यसलाई सुदृढिकरण गर्नुपर्ने आजको आवश्यकता हो । एकाइसौं शताब्दीको दोस्रो दशकमा हामी प्रवेश गरेपनि आफ्नै देशको सीमाको अवस्था बारे जानकार छैनौँ । हाम्रा सीमा अरुले मिचिरहेको अवस्था छ तर हामी चुप लागेर बसेका छौँ । यसरी हामी कसरी समृद्व र समाजवादका कुरा गर्न सक्छौं ।

अवैज्ञानिक चिन्तनले पनि हाम्रो समाज र हामी पछाडि परेका छौं यसलाई निमुर्लीकरण नगरेसम्म हामीले परिवर्तनको आश गर्न सक्दैनौँ । छिमेकी मुलुक चीन र भारत अहिले संसारको पहिलो र दास्रो शक्तिका रुपमा विकास गरिरहेका छन् । र त्योबीचमा हाम्रो नेपाललाई विश्वकै आकर्षणका रुपमा रहेका छ । यो दुइटै शक्तिशाली राष्ट्रकाबीच हामीले सन्तुलन मिलाएर अगाडि बढ्दै गयौँ भने हामी समृद्धितर्फ धलकिन्छौँ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष – राजनीतिको लाभ मिल्नेछ । काममा प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी…

राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।

अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने,  राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ । 

वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश राष्ट्रिय एकताका लागि मार्गदर्शन हुने बताउनुभएको छ ।