कार्ल मार्क्स जन्मजयन्ती समारोहको खर्च सार्वजनिक

काठमाडौं । आइतबार प्रज्ञाभवनमा भएको कार्ल मार्क्सको २ सय १ औँ जन्मजयन्ती कार्यक्रममा भएको खर्च साँझ नै सार्वजनिक गरिएको छ ।

कार्यक्रम संयोजक डा. विजयकुमार पौडेलले साँझ विज्ञप्तिमार्फत कार्यक्रम भव्य रुपमा सम्पन्न भएकामा सबै सहयोगीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । पौडेलले कार्यक्रमका लागि प्राप्त भएको सहयोग र खर्च विवरण पनि सार्वजनिक गर्दै कुनै पनि कार्यक्रमपछि सम्बन्धित कार्यस्थलमै आय–व्यय सार्वजनिक गर्ने (स्पट अडिट) अंगीकार गरिएको बताउनु भएको छ ।

‘जिम्मा पाएका हरेक क्षेत्रमा स्पट अडिटलाई कडाइपूर्वक लागू गर्दै आएको छु,’ संयोजक पौडेलले भन्नुभएको छ, ‘समय अभावका कारण नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम चलिरहेकै बेला हिसाब–किताब सार्वजनिक गर्न सकिएन, यसैलाई ‘स्पट अडिट’ मानिदिनुहुन अनुरोध छ ।’

कार्ल मार्क्स द्विशतवार्षिकी समारोहले आइतबार गरेको कार्यक्रमको आय व्यय विवरण ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।