काठमाडौं प्रहरी र अपराध महाशाखाको नेतृत्व परिवर्तन

काठमाडौं । काठमाडौं प्रहरी प्रवक्ता र अपराध महाशाखाको नेतृत्व परिवर्तन भएको छ ।


एसएसपी उत्तमराज सुवेदीलाई काठमाडौं प्रहरी प्रवक्ता र एसएसपी सहकुल थापालाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

महानगरिय ट्राफिक महाशाखाका प्रमुख वसन्त लामा लागु औषध व्यूरोमा सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार काठमाडौं प्रहरी, अपराध महाशाखा र लागु औषध व्यूरोको नेतृत्व परिवतृन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?