गृहको पत्रबाट बितरित नागरिकता तत्काल रोक्न सर्वाेच्चकाे आदेश

काठमाडौं । गृहमन्त्रालयको पत्रबाट बितरण गरिएका नागरिकता तत्काल रोक्न सवोच्च अदालतले आदेश दिएको छ ।

शुष्मलता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले गृहमन्त्रालयको पत्रबाट बितरण गरिएका नागरिकता तत्काल रोक्न अन्तरिम आदेश दिएको हो ।

यसअघि गृहमन्त्रालयले गत चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर जन्मसिद्ध नागरिकता प्राप्त गर्नेका सन्तानलाई कानून बमोजिम वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।