Logo मंसिर ११, २०७७ बिहीबार


भक्तपुरको एक उद्योगमा आगलागी

फाइल तस्बिर

भक्तपुर । भक्तपुरको एक उद्योगमा आगलागी भएको छ । भक्तपुर नगरपालिका – ९ लिवालीमा रहेको गोर्खा ईको प्यानलको उद्योगमा आगलागी भएको हो ।

भक्तपुर नगरपालिका १० नागपोखरी बस्ने कृष्णराम देउपालाले सञ्चालन गरेकोे उद्योगमा बिजुलीको तार सर्ट भई आगो लागेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको छ ।

उद्योगभित्र रहेका मेसिनरी औजारहरु जलेर नष्ट भएपनि मानवीय क्षति भने नभएको र क्षतिको प्राविधिक मुल्याङ्कन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…