मिस नेपाल २०१९ प्रतिष्पर्धा जारी

काठमाडाैं । हिडन ट्रेजरद्वारा वर्षेनी आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधिका लागि अहिले प्रतिष्पर्धा भइरहेकाे छ ।

किर्तिपुरस्थित ल्याबोरेटोरी स्कुलमा जारी ग्राण्ड फिनालीमा २५ प्रतियोगीहरुबीच प्रतिष्पर्धा भईरहेको छ । प्रतिस्पर्धामा विजयी हुनेलाई लाई मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडाले ताज पहिराइदिने कार्यक्रम छ ।

मिस वर्ल्ड श्रृंखलाको सहभागितापश्चात् मिस नेपाल २०१९ लाई अझै बढी महत्वका साथ हेर्ने गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।