क्याम्पस भवनको जग खन्दा सुनचाँदी भेटियो

अछाम । जिल्लाको ऐतिहासिक स्थल श्रीकोटको एक क्याम्पसमा भवन निर्माणका लागि जग खन्ने क्रममा सुन र चाँदीका गहना फेला परेका छन् ।

साँफेबगर नगरपालिकास्थित त्रिपुरा सुन्दरी क्याम्पसको भवनको जग खन्ने सिलसिलामा हालसम्म करिब ९सय १५ ग्रामभन्दा बढी सुनका गहना र ७ किलोे चाँदीका सिक्का तथा गरगहना भेटिएका छन् ।

चौधौं शताब्दीमा सूर्य मल्लको दरबार रहेको सूर्यकोटमा बिहिबार जग खनेको माटो छान्दा गहना भेटिएका हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।