Logo मंसिर १२, २०७७ शुक्रबार


सर्वसत्तावादी ढङ्गमा सरकारः भण्डारी

विद्यानन्द राम
राजविराज ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले ओली नेतृत्वको सरकार सर्वसत्तावादी ढङ्गले अघि बढेको आरोप लगाउनु भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले सरकार शक्ति पृथकिकरणको सिद्धान्त विपरित अघि बढेको आरोप लगाउनु भएकाे हाे ।

अनुसन्धान गर्ने सबै निकायदेखि सम्पत्ति शुद्धिकरण विभागसम्म आफ्नो कार्यालयमा राखेर सर्वसत्तावादी बाटोमा लागेको सरकारको काम जनतालाई स्वीकार्य नहुने भण्डारीको भनाई थियो

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…