Nic

२०७६ वैशाख ३० गतेको राशिफल

मेषः खुशीयालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ ।
वृषः बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ ।
मिथुनः नयाँ कामको थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
कर्कटः प्रशंसा मिल्नेछ, साथीको सहयोग रहनेछ ।
सिंहः धर्ममा मन जानेछ, अधुरा काम शुरु हुनेछन् ।
कन्याः समस्याले सताउनेछ, स्वास्थ्यमा समस्या आउनेछ ।

तुलाः परिवारले खुशी दिनेछ, प्रेममा प्रगति हुनेछ ।
वृश्चिकः रोगले छोड्नेछ, भाइभाइमा मित्रता हुनेछ ।
धनुः सन्तानले साथ दिनेछन्, काममा फाइदा पाइनेछ ।
मकरः मुड खराब हुनेछ, आफन्त नै विरोधी हुनेछन् ।
कुम्भः उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हुनेछ ।
मीनः धन संग्रह हुनेछ, भेटघाटमा रमाइलो हुनेछ ।

ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।