Nic

पत्रकार सुशील पाण्डेलाई मार्ने धम्की

काठमाडौं । पत्रकार सुशील पाण्डेलाई मार्ने धम्की आएको छ ।

एभिन्युज खबर टेलिभिजनमा प्रसारित कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक पाण्डेलाई  मार्ने धम्की आएको हो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग ‘सकस राजनीति’कार्यक्रममा विवाद भएको  प्रसारित भएपछि टेलिभिजनको वीरगंज ब्युरोमा समेत तोडफोड भएको छ । 

त्यही अन्तर्वार्ताको विषयलाई लिएर पत्रकार पाण्डेमाथि  मार्ने धम्की आएको हो ।

 समाजवादी पार्टीका कार्यकर्ता भन्दै नेपाल टेलिकमको पोस्टपेड नम्बरबाट मार्ने धम्की आएको एभिज्युज टेलिभिजनले जनाएको छ । ९८५१००५१८० नम्बरबाट मार्ने धम्की आएको टेलिभिजनले जनाएको छ ।

यस्तो छ उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग गरिएको कुराकानीः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार,फिलर८ः३०…

मेष– पैसाको अभाव हुनेछ । नोक्सानी बेहोर्नुपर्नेछ ।वृष– कृषिबाट लाभ मिल्नेछ । काम छिटो बन्नेछ ।मिथुन– राजनीतिक फाइदा आउनेछ । पहिचान…